Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ७ जनालाई बढुवाको सिफारिस

सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ७ जनालाई बढुवाको सिफारिस

  • काठमाडौं ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले विभिन्न समुह, उपसमूहको अधिकृत गरि ७ जनालाई बढुवाको सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमा गाइने अब्स तर्फका डाक्टर राजेश अधिकारी, डा.सुनिल मणि पोखरेल, प.हे.ए तर्फका प्रमुख जनस्वास्थ्य प्रशासक डा.प्रकाश प्रसाद साह, जनस्वास्थ्य प्रशासक डा।रोशन न्यौपाने, डा।पवनजंग रायमाझी, हेल्थ इन्सपेक्सन तर्फ केशवराज पण्डित र विजय कुमार झा रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    suvhana_1_Sy6VSkWH1B.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij