Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुर प्रहरीको जालमा अनलाइनमार्फत ठग्ने एजेन्ट !

ललितपुर प्रहरीको जालमा अनलाइनमार्फत ठग्ने एजेन्ट !

  • रञ्जितको समूहले ‘अमेरिकाको नागरिक हुँ’ भन्दै इलेक्ट्रोनिक सामान डेलिभरी गराउने प्रलोभनमा पारेर ठग्ने गरेका थिए ।

    images
    images
    images

    ललितपुर । विदेशीसँग मिलेर अनलाइनमार्फत ठगी गर्ने नेपाली एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान घर भएका रञ्जित यादव छन् ।  

    images

    महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा रञ्जितलाई विराटनगरबाट पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एप, ई–सेवा र आईएमई पे–वालेट दुरुयोग गरेर रञ्जितको समूहले ‘अमेरिकाको नागरिक हुँ’ भन्दै इलेक्ट्रोनिक सामान डेलिभरी गराउने प्रलोभनमा पारेर ठग्ने गरेका थिए । प्रहरीले उनीहरुविरुद्ध ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij