Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सपनाभित्रको सत्य : के देख्दा राम्रो, के नराम्रो ?

सपनाभित्रको सत्य : के देख्दा राम्रो, के नराम्रो ?

  • सपना हरेक मानिस र जीवजन्तुले देख्ने गर्छन् | र, सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ । मानव मस्तिष्क र पशुपक्षीको मस्तिष्कबीच यो फरक छ, पशुपक्षीले सपना देखेको थाहै पाउँदैनन्, वा निद्रा खुलेपछि सपना नै पूर्ण रूपमा बिर्सिहाल्छन् । त्यसैले उनीहरूमा सपनाको प्रभाव पनि शून्य हुन्छ । विपनामा पनि मानिसबाहेकका अन्य प्राणीलाई परिचित शत्रुहरूको आकृति, खतराको संकेत, शत्रुहरूका केही व्यवहारको ज्ञान र वर्तमान मौसमबारे थोरै ज्ञान हुन्छ, यसबाहेक खासै ज्ञान हुँदैन । मस्तिष्कको विकसित स्वरुप, प्रयोग र सपनाको प्रकारमा आनुपातिक सम्बन्ध हुने अवस्था पनि धेरै हुन्छन् । मानव मस्तिष्क सर्वश्रेष्ठ भएकाले स्वभावैले सपना पनि हामीले बढी देख्छौं, अनि त्यसबाट प्रभावित पनि बढी नै हुन्छौं । हामीले हाम्रो जीवनको एकतिहाइ काल सुतेर बिताउँछौं । हाम्रो हरेक रातको औसत दुई घन्टा सपनामा बित्छ । धेरैजसो सपना त हामीलाई यादै हुँदैन, करिब चार प्रतिशत जतिमात्र आंशिक या पूर्णरुपले याद हुन्छ । सपना देखेको पाँच मिनेटमा ५० प्रतिशत र १० मिनेटभित्र ९० प्रतिशत सपना बिर्सन पुगिन्छ । प्रायः सपना २० मिनेटभित्र सकिन्छन् र हरेक मान्छेले दिनमा तीनदेखि सात वटासम्म सपना देख्छ । घुरेका बेला भने सपना देखिँदैन । केहि सपनाले राम्रो फल दिन्छ भने केहि सपनाले नराम्रो र दुखद फल दिन्छ | हेर्नुहोस् तल केहि सपनाहरुको फल देखाइएको छ:-

    images
    images
    images

    (1) मोटो गोरु देखे – अन्न सस्तो हुने

    (2) चामल देखे – शत्रुता समाप्त

    (3) पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य

    (4) शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने

    (5) कुनै फलको गुडी देखे – शीघ्र धन लाभ

    (6) पलंग पर सोना- गौरव प्राप्ति

    (7) हराभरा जंगल देखे – प्रसन्नता मिल्ने

    (8) खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने

    (9) बन्द दरवार देखे- धनको नोक्सान

    (10) खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

    (11) चश्मा लगाएको देखे – ज्ञान बढ्ने

    (12) महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति

    (13) पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

    (14) तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने

    (15) बत्ति बालेको देखे – नया अबसर पाउने

    (16) आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता

    (17) मासु – आकस्मिक धन लाभ

    (18) विदाई समारोह – धन-सम्पतीमा वृद्धि

    (19) भाचिएको छत देख्नु- हरेको धन प्राप्ति

    (20) सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

    (21) मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने

    (22) पन्जा देखे- अचानक धन लाभ

    (23) सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख

    (24) मैना देखे – उत्तम स्वास्थ्य

    (25) आभूषण देखे – कुनै काम पूरा हुने

    (26) जामुन खाना- समस्या टाढा हुने

    (27) जुवा खेलेको देखे – व्यापारमा लाभ

    (28) खच्चर देखे – धन संबंधी समस्या

    (29) समाधि अरेको देखे – सौभाग्य प्राप्ति

    (30) आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु

    (31) लडाई देखे – प्रसन्नता प्राप्त

    (32) लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग

    (33) गोबर देखे – पशुको व्यापारमा लाभ

    (34) सुपारी देखे – रोगबाट मुक्ति

    (35) लठ्ठी देखे – आराम प्राप्ति

    (36) खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना

    (37) सलाई कोर्नु – धनको प्राप्ति

    (38) सीना या आंख खुजाना- धन लाभ

    (39) लाश देखे – बिमारी टाढा

    (40) चुरा देखे – सौभाग्य वृद्धि

    (41) धन उधारो देखे – अत्यधिक धन प्राप्ति

    (42) चन्द्रमा देखे – सम्मान मिल्ने

    (43) चांदी देखे – धन लाभ

    (44) खेतमा पाकेको गहु देखे – धन लाभ

    (45) फल-फूल खाएको देखे – धन लाभ

    (46) चश्मा लागेको देखे – ज्ञानमा वृद्धि

    (47) रातो फूल देखे – भाग्य चम्कन सक्ने

    (48) सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा

    (49) सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

    (50) नदीको पानी पिएको देखे – सरकारको लाभ

    (51) रोटी खाएको देखे – धन लाभ वा राजयोग

    (52) कपास देखे – निरोगी हुने

    (53) कुकुर देखे – पुरानो मित्रसंग मिलन

    (54) धनुष चढेको देखे – सुख सयल वृद्धि व पदोन्नति

    (55) जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि

    (56) घर बनाएको – प्रसिद्धि मिलन सक्ने

    (57) घोड़ा देखे – संकट टाढा हुने

    (58) मोती देखे – पुत्री प्राप्ति

    (59) अनार देखे ना- धन प्राप्ति योग

    (60) गाडेको धन देखे – अचानक धन लाभ

    (61) बजार देखे – दरिद्रता टाढा हुने

    (62) मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने

    (63) लाश लगेको देखे – बीमारीबाट छुटकारा

    (64) घासको मैदान देखे – धन लाभको योग

    (65) पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ

    (66) पर्खाल देखे – सम्मान बढ्ने

    (67) झरना देखे – दुखको अन्त्य

    (68) बलेको दियो देखे – आयुमा वृद्धि

    (69) सूर्य देखे – पदोन्नति वा धनलाभ

    (70) चेक लेखेर दिने – धन मिल्ने

    (71) कुवामा पानी देखे – धन लाभ

    (72) आकाश देखे – पुत्र प्राप्ति

    (73) गोबर देखे – पशुको व्यापारमा लाभ

    (74) सुन्दरी स्त्री देखे – प्रेममा सफलता

    (75) छुरा देखे – सौभाग्य वृद्धि

    (76) कुवा देखे – सम्मान बढ्ने

    (77) गुरु देखे – सफलता मिल्ने

    (78) इंद्रधनुष देखे – उत्तम स्वास्थ्य

    (79) मरेको मान्छे गाड्ने ठाउ देखे – समाजमा प्रतिष्ठा

    (80) कमलको फूल देखे – रोगबाट छुटकारा

    (81) देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति

    (82) घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति

    (83) छुरी देखे – संकटबाट मुक्ति

    (84) बालक देखे – सन्तानको वृद्धि

    (85) चन्दन देखे – शुभ समाचार मिल्ने

    (86) जटाधारी साधु देखे – राम्रो समयको शुरुआत

    (87) त्रिशूल देखे – शत्रुबाट मुक्ति

    (88) तारामंडल देखे – सौभाग्यको वृद्धि

    (89) सर्प दखे – धन लाभ

    (90) तपस्वी देखे – दान गर्ने अबसर

    (91) हुलाकी देखे – टाढाको आफन्त भेट

    (92) थप्पड मरेको देखे – शत्रुसामु विजय

    (93) मसीको भाँडो- धन आगमन

    (94) आफ्नै आमा देखे – सम्मान प्राप्ति

    (95) हुलाक घर देखे – व्यापारमा उन्नति

    (96) नक्शा देखे – कुनै योजनामा सफलता

    (97) नुन देखे – स्वास्थ्यमा लाभ

    (98) बाटो देखे – समस्याका निराकरण

    (99) आफन्त देखे – उत्तम समयको शुरुआत

    (100) दंपत्ति देखे – दांपत्य जीवन अनुकूलता

    (101) शत्रु देखे – उत्तम धनलाभ

    (102) तास देखे – समस्यामा वृद्धि

    (103) तीर देखे – लक्ष्यको वृद्धि

    (104) सुकेको घाँस देखे – जीवनमा समस्या

    (105) भगवान शिव देखे – विपत्तिको नाश

    (106) न्याउरी मुसा देखे – शत्रुभय से मुक्ति

    (107) टोपी जस्तो देखे – मान-सम्मान वृद्धि

    (108) दूध देखे – आर्थिक उन्नति

    (109) मंदिर देखे – धार्मिक कार्यमा सहयोग

    (110) नदी देखे – सौभाग्य वृद्धि

    (111) निलगाई देखे – भौतिक सुखको प्राप्ति

    (112) बेलपत्र देखे – धन-धान्य वृद्धि

    (113) आफ्नै दिदीबहिनी देखे – परिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने

    (114) पुजा गरेको देखे – कुनै योजनामा लाभ

    (115) पिर गरेको देखे – अत्यधिक शुभ फल

    (116) गैको बाछा देखे – कुनै अनौठो घटना हुनु

    (117) वसंत ऋतु देखे – सौभाग्य वृद्धि

    (118) स्वर्ग देखे – भौतिक सुखमा वृद्धि

    (119) पत्नी देखे – दांपत्यमा प्रेम बढ्ने

    (120) स्वस्तिक देखे – धन लाभ

    (121) भाई देखे – नयाँ मित्र बन्न सक्ने

    (122) मह देखे – जीवनमा अनुकूलता

    (123) स्वयंको मृत्यु देखे – भयंकर रोगबाट मुक्ति

    (124) रुद्राक्ष देखे – शुभ समाचार मिल्ने

    (125) पैसा देखे – धन लाभ

    (126) सुगा देखे – सौभाग्य वृद्धि

    (127) अलैंची देखे – मान-सम्मान प्राप्ति

    (128) सरस्वतीको दर्शन- बुद्धि बिबेक वृद्धि

    129) कोइला देखे – उत्तम स्वास्थ्यको प्राप्ति

    (130) छेपारो देखे – घरमा चोरी हुन् सक्ने

    (131) चरा देखे – नोकरीमा पदोन्नति

    (132) कन्या केटी घरमा आएको देखे – लक्ष्मीको आशिर्बाद

    (133) दूध दिने भैसी देखे – उत्तम अन्न लाभ

    (134) खाली थाल देखे – धन प्राप्ति योग

    (135) गुड खाएको देखे – राम्रो समय आउने संकेत

    (136) शिंह देखे – शत्रु सामू विजय

    (137) हात्ती दखे – ऐेश्वर्य प्राप्ति

    (138) ऊँट देखे – धन लाभ

    (139) सूर्य देखे – खास व्यक्तिसँग भेट

    (140) औंठी लगाएको देखे – सुन्दरी स्त्री प्राप्त हुन् सक्ने

    (141) आकाशमा उडेको देखे – लामो यात्रा हुन् सक्ने

    (142) आप खाएको देखे – धन प्राप्त

    (143) अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त

    (144) चुचो मुख भएको चरा देखे – व्यवसायमा लाभ

    (145) बादल देखे – चाडै बढुवा हुन् सक्ने

    (146) घोडा चढेको देखे – व्यापारमा उन्नति

    (147) एेनामा अनुहार हेरेको देखे – कुनै महिला संगको प्रेम

    (148) बगैचा देखे – खुसी मिल्ने

    (149) कपाल काटेको देखे – ऋणबाट छुटकारा

    (150) ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु

     

    (151) बुलबुल देखे – विद्वान व्यक्तिसँग भेट हुने

    (152) आफै हासेको देखे – कसैसंग विवाद हुन् सक्ने

    (153) आफै रोएको देखे – प्रसन्नता को अवसर वा समाचार प्राप्त हुने

    (154) फूल देखे – प्रेममा मिलन

    (155) शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग

    (156) पुलमा यात्रा – समाजको हितमा काम हुने

    (157) प्यास लागेको देखे – लोभ बढ्ने

    (158) पान खाएको देखे – सुंदर स्त्री प्राप्ति

    (159) पानीमा डुबेको देखे – राम्रो कार्य हुने

    (160) धनी व्यक्ति देखे – धन प्राप्ति योग

    (161) बादाम खाएको देखे – धन प्राप्ति

    (162) अण्डा खाएको देखे – पुत्र प्राप्ति

    (163) आफ्नै सेतो कपाल देखे – आयु बढ्ने

    (164) बिच्छी देखे – प्रतिष्ठा प्राप्त हुने

    (165) पहाड़ चढेको देखे – उन्नति मिल्ने

    (166) तरवार देखे – शत्रुसँग विजय

    (167) हरियो साग देखे – प्रसन्न हुने

    (168) तोप देखे – शत्रु नष्ट

    (169) धनुष चलाएको देखे – इच्छा पूर्ण हुने

    (170) कोइली देखे– सम्मान वृद्धि

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij