Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा !

पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा !

  • काठमाडौं । स्लिम पेट कसलाई मन नपर्ला र ? तर दुर्भाग्य अस्वस्थकर खानपान, प्रदुषित वातावरण, व्यस्त जीवनशैली आदीका कारणले हिजोआज महिला तथा पुरुष दुवैको पेट पुटुक्क देखिन्छ । अर्थात् पेटमा बोसो जमेको छ । त्यसले शरिरहको आकर्षणलाई मात्रै विगार्दैन विभिन्न खालका रोगहरु पनि तिनैका कारण लाग्दछन् । त्यसैले पेट घटाउने मन सबैलाई हुन्छ । तर कसरी ? आफ्नो दैनिकी कागतीको रसबाट सुरु गर्नुहोस् । कागति पानी खानूपहिले काँचो लसुन खानुहोस् ।

    images
    images
    images

    -शारारिक ब्यायाम गर्नुहोस् ।
    -राती छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्ने ।
    -नियमित रुपमा शारीरिक कसरत गर्ने ।
    -बढि भात खाने बानी त्याग्नुहोस् । भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार खानुहोस् । फाइबरयुक्त खानेकुरा खाँदा राम्रो स यदि तपाईं भात नखाई हुँदैन भन्ने किसीमको बानी छ भने खानमा सोखिन हुनुहुन्छ भने बढि सेतो चामलको भात खाने बानी त्याग्नुहोस् । ब्राउन राईस खानुहोस् ।

    -फलफूल खानुहोस्
    -व्यायाम गर्नुहोस्
    -तनाव कम गर्नुहोस्
    -पुरा निन्द्रा निदाउनुहोस् ।
    -मद्यपान बन्द गर्नुहोस्
    -बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् ।
    -गुलिया परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो ड्रिंक्स, तथा तारेको खानेकुरा बढी नखानुहोस् ।
    -प्रसस्त मात्रामा पानी पिउनुहोस् ।
    -मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।
    -धनियाँको जुस पनि मिलेसम्म सेवन गर्नुहोस् ।

    -एलोभेरा जुस पिउनुहोस् ।
    -ग्रिन टीको सेवन गर्नुहोस् ।
    -अदुवाको रस पिउनुहोस् । यसमा दालचिनी मिसाए झनै राम्रो
    -तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । तर धेरै -चिल्लोचापुल्लो तथा सरमसला प्रयोग नगर्नुहोस् । केरा, पुदिना, बदामको प्रयोग गर्नुहोस् ।
    र अन्त्यमा सकारात्मक जीवन जिउनुहोस् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij