Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ। पछिल्लो २४ घन्टामा ७५ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij