Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

त्रिवि शिक्षण अस्पतालद्धारा पहिलो पटक ११ महिने बालकको कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालद्धारा पहिलो पटक ११ महिने बालकको कलेजो प्रत्यारोपण

  •         डा. भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण मध्य सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण हो ।

    images
    images
    images

    काठमाडौं ।  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपण ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए । काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा. Untitled design (1)(10).pngले जानकारी दिए । प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij