Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

  नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने : प्रधानमन्त्री ओली

  नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने : प्रधानमन्त्री ओली

  • काठमाडौं । विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आज विहान आयोजित  चेतनामुलक प्रभातफेरि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा.दिव्या सिंह शाह सहितका विज्ञहरु क्रियाशिल रहनु भएको जानकारी समेत दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो । यो रोग जसलाई पनिहुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।PM_Kidney-day-scaled.jpg

    AGNI GROUP

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij