Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । गोदावरी नगरपालिका वडा नं १२ ठेचोबाट ७५ वर्षीया सानुमाया महर्जन हराइन् । सानुमाया भोलिपल्ट मंगलबजारमा भेटिएकी छन् । मंगलबजार प्रहरी टोलीले तत्कालै पारिवारलाई सम्पर्क गरेर छोरा राम महर्जनलाई जिम्मा लगाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij