Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

पछिल्लो २४ घण्टामा थपिए ६६ कोरोना संक्रमित, ५८ निको

पछिल्लो २४ घण्टामा थपिए ६६ कोरोना संक्रमित, ५८ निको

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ६६ जनामा कोरोना पुष्टि भएको हो। यो संगैँ नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ७२१ पुगेको छ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो २४ घन्टामा ५८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ८८६ पुगेको छ।

    AGNI GROUP

    अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij