Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जना संक्रमित थपिए, कूल संख्या २ लाख ७४ हजार २९४ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जना संक्रमित थपिए, कूल संख्या २ लाख ७४ हजार २९४ पुग्यो

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । थप ७८ जना संक्रमित थपिएसँगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ७४ हजार २९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    मन्त्रालयका अनुसार यस अवधिमा थप ७२ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ । 

    त्यस्तै, हालसम्म २ लाख ७ हजार ७७ जना संक्रमित निको भएका छन् भने ९७४ जना सक्रिय संक्रमितहरु रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij