Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेपालभाषाका पुस्तक सार्वजनिक

नेपालभाषाका पुस्तक सार्वजनिक

  •  ललितपुर । ललितपुरमा आयोजित नेपालभाषा परिषद्को एक कार्यक्रममा संस्कृतिविद् प्रा.सुवर्ण शाक्यले नेपालभाषाका तीन कृतिहरूको विमोचन गरे । सो अवसरमा कथाकार विमलप्रभा बज्राचार्यको ‘इलं ब्यूगु बाखं’, दिव्या ताम्राकारको ‘लिधंसा’ र बुद्ध नेवाको ‘केहेँ किजापिन्त मतिनाया पौ’ कृति विमोचन गरिएको हो ।

    images
    images
    images

     उत्त कार्यक्रममा संस्कृतिविद् परिषद्का अध्यक्ष समेत रहेका शाक्यले आफ्नो पहिचान जगेर्ना गर्ने संस्कार र संस्कृतिको संरक्षणमा साहित्यको महत्वपूर्ण भूमिका रहने बताए । उक्त अवसरमा समीक्षकहरू पूर्ण ताम्राकार, ध्रुव मधिकर्मी र डा. पुष्पराज राजकर्णिकारले कृतिहरूमाथि समीक्षात्मक टिप्पणी राख्दै नेपालभाषा कथा साहित्यमा देखिएको प्रवृत्ति र विशेषताबारे उल्लेख गरे । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij