Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना कोरोना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना कोरोना संक्रमणमुक्त

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस(कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ७ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ जना पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै पछिल्लो २४घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या २६ सय ८४ पुगेको छ । यो संख्या विभिन्न निकायहरुबाट प्राप्त हुन आएको तथ्यांकका आधारमा मृतक संख्या २६ सय ८४पुगेको मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    हाल नेपालमा ९ सय ३७ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । भने हाल ६३ जना क्वारेन्टाइन र २१ लाख ५० हजार २ सय २५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij