Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

मधेश अधिवेशनबारे छलफलमा रवि

मधेश अधिवेशनबारे छलफलमा रवि

  • काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको मधेश अधिवेशनबारे मधेश प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा मधेश प्रदेशका सांसदहरूसँग छलफल जारी छ ।

    AGNI GROUP

    मधेशमा रास्वपाको पर्सा जिल्ला बाहेक अन्य जिल्लामा अधिवेशन हुन सकेको छैन । अधिवेशन नभएका पालिका र वडा तह पनि मधेशमै धेरै छन् ।

    अन्य ६ प्रदेशमा अधिवेशन गरेर नयाँ नेतृत्व आइसक्दा आन्तरिक विवादका कारण मधेश समितिको अन्योलता कायमै छ ।

    यही सन्दर्भमा लामिछानेले मधेशका सांसदहरूसँग छलफल गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij