Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

इरान–इजरायल तनाव कायमै, तेल बजारमा असर

इरान–इजरायल तनाव कायमै, तेल बजारमा असर

  • काठमाडौं । इरान र इजरायलबीच प्रत्यक्ष सैन्य कारबाही रोकिए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। दुवै देशले युद्धविराम घोषणा गरे पनि आवश्यक परे पुनः जवाफी आक्रमण गर्न सकिने चेतावनी दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    यसले लगानीकर्तामा अन्योल कायम राखेको छ। पश्चिम एशियाको सुरक्षा अवस्था संवेदनशील रहेकाले आगामी दिनमा पनि तेल बजारमा उतारचढाव रहने अनुमान गरिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij