Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि लामिछानेले रास्वपा सांसदहरूलाई बोलाए किन ?

रवि लामिछानेले रास्वपा सांसदहरूलाई बोलाए किन ?

  • काठमाडौं । अध्यादेशप्रति चर्को विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूसँग छलफल गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सरकारले मंगलबार दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि संसद् छलेको भन्दै आलोचना बढेको छ ।

    AGNI GROUP

    सोही विषयमा धारणा बनाउन रास्वपाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक बैठक बोलाएको हो ।

    उपत्यकाभित्र रहेका सांसदहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट