Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

कुपण्डोलमा मृत भेटिएकी युवतीको परिवार परिसरमा 

कुपण्डोलमा मृत भेटिएकी युवतीको परिवार परिसरमा 

  • ललितपुर । कुपण्डोलस्थित एक घरमा १९ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छन् । प्रहरीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भएकी दुर्गा पहाडी झुण्डिएको अवस्थामा मृत फेला परेको हो । आफू बस्ने कोठाभित्रका दुवै ढोकामा भित्रबाट चुकुल लगाएको अवस्थामा युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । युवतीको परिवारले भने आत्महत्या नभई हत्या हुनसक्ने भन्दै शव बुझ्न मानेका छैनन् । 

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij