Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन २०८२

प्रत्यक्षमा रास्वपाले १०६ सिट जित्दा, अरु दलहरुको कति ?

प्रत्यक्षमा रास्वपाले १०६ सिट जित्दा, अरु दलहरुको कति ?

  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म प्रत्यक्षतर्फ १०६ सिट जितेको छ । मत गणना जारी रहँदै गर्दा रास्वपा १९ स्थानमा अगाडि रहेको छ । यस्तै रास्वपाको हालसम्म समानुपातिकतर्फ १३ लाख ८८ हजार ४२१ मत पाएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाली कांग्रेस प्रत्यक्षतर्फ १५ सिट जित्दै दोस्रो बनेको छ । कांग्रेस अहिले दुई स्थानमा अगाडि रहेको छ । कांग्रेसले हालसम्म समानुपातिकतर्फ चार लाख ७१ हजार ३५५ मत ल्याएको छ । यस्तै नेकपा एमालेले प्रत्यक्षतर्फ सात सिट जित्दै तीन स्थानमा अग्रता लिइरहेको छ । एमालेले हालसम्म समानुपातिकमा तीन लाख ८० हजार ९३२ मत ल्याएको छ । यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ पाँच सिट जितेको छ । नेकपा अहिले दुई स्थानमा अगाडि छ ।

    AGNI GROUP

    नेकपाले हालसम्म समानुपातिकमा एक लाख ८२ हजार ८३४ मत ल्याएको छ । त्यसै गरी माटो चुनाव चिन्हको श्रम सँस्कृति पार्टीले हालसम्म प्रत्यक्षतर्फ एक सिट जितेको छ । माटो दुई ठाउँमा अगाडि रहेको छ । माटोले हालसम्म समानुपातिकतर्फ ५६ हजार ६०३ मत ल्याएको छ । 

    प्रत्यक्षतर्फ रास्वपाबाट विजयी उम्मेदवारहरु
    १     रवि लामिछाने 
    २    बालेन (बालेन्द्र) शाह 
    ३    राजन गौतम
    ४    निशा डाँगी
    ५    विक्रम खनाल
    ६    नितिमा भण्डारी (कार्की)
    ७    बब्लु गुप्ता
    ८    गणेश धिमाल
    ९    खडक राज पौडेल
    १०    आसिका तामाङ
    ११    पुष्पाकुमारी चौधरी
    १२    स्वर्णिम वाग्ले
    १३    हरिप्रसाद भुसाल
    १४    प्रमोदकुमार महतो
    १५    मोहनलाल आचार्य
    १६    धर्म राज के.सी
    १७    रुकेश रन्जित
    १८    सुरेश कुमार चौधरी
    १९    जगदीश खरेल
    २०    सागर ढकाल
    २१    मधु कुमार चौलागाई
    २२    धनन्जय रेग्मी
    २३    राजेश कुमार चौधरी
    २४    सुशान्त वैदिक
    २५    यज्ञमणि  न्यौपाने
    २६    बुद्धि प्रसाद पन्त
    २७    सागर भुसाल
    २८    भरत प्रसाद पराजुली
    २९    जनक सिंह धामी
    ३०    बुद्ध रत्न महर्जन
    ३१    हरि मोहन भण्डारी
    ३२    सुशील खड्का
    ३३    तारा प्रसाद जोशी
    ३४    कोमल ज्ञवाली
    ३५    धनेन्द्र कार्की
    ३६    रन्जु न्यौपाने
    ३७    बिश्व राज पोखरेल
    ३८    इन्दिरा राना मगर
    ३९    सुलभ खरेल
    ४०    हरि ढकाल
    ४१    बदन कुमार भण्डारी
    ४२    नरेन्द्र कुमार गुप्ता
    ४३    विपिन कुमार आचार्य
    ४४    रबिन महतो
    ४५    राजीव खत्री
    ४६    मनिष खनाल
    ४७    कृष्ण कुमार कार्की
    ४८    चन्दन कुमार सिंह
    ४९    सुनिल के.सी.
    ५०    दिपक राज बोहरा
    ५१    दिपक कुमार साह
    ५२    श्रीराम न्यौपाने
    ५३    अचुत्तम लामिछाने
    ५४    उत्तम प्रसाद पौडेल
    ५५    रमेश कुमार सापकोटा
    ५६    सुशील कुमार कानु
    ५७    प्रशान्त उप्रेती
    ५८    विक्रम थापा
    ५९    माधवबहादुर थापा
    ६०    वोधनारायण श्रेष्ठ
    ६१    आशिष गजुरेल
    ६२    गोविन्द पन्थी
    ६३    सूर्यबहादुर  तामाङ्ग
    ६४    सोम शर्मा
    ६५    सोविता गौतम
    ६६    डा. लेखजंग थापा
    ६७    अशोक कुमार चौधरी
    ६८    नरेन्द्र साह कलवार
    ६९    कमल सुबेदी
    ७०    मनिष झा
    ७१    तोसीमा कार्की
    ७२    अरबिन्द साह
    ७३    प्रकाश पाठक
    ७४    बिना गुरुङ्ग
    ७५    गणेश कार्की
    ७६    अमर कान्त चौधरी
    ७७    उज्ज्वल कुमार झा
    ७८    शम्भु कुमार यादव
    ७९    रामाकान्त प्रसाद चौरसीया
    ८०    खगेन्द्र सुनार
    ८१    ज्ञानेन्द्र सिंह महता
    ८२    जगत प्रसाद जोशी
    ८३    राजु नाथ पाण्डे
    ८४    राज  किशोर  महतो
    ८५    शम्भु प्रसाद ढकाल
    ८६    रहवर अंसारी
    ८७    सन्तोष राजवंशी
    ८८    गणेश पौडेल
    ८९    सीताराम साह
    ९०    तपेश्वर यादव
    ९१    अमरेश कुमार सिह
    ९२    पुकार बम
    ९३    खेम राज कोईराला
    ९४    कन्हैया बनिया
    ९५    टेक वहादुर शाक्य
    ९६    सुनिल लम्साल
    ९७    तौफिक अहमद खान
    ९८    आनन्द बहादुर चन्द
    ९९    सस्मित पोखरेल
    १००    आशा झा
    १०१    रुबिना आचार्य
    १०२    शिशिर  खनाल
    १०३    गणेश पराजुली
    १०४    विराज भक्त श्रेष्ठ
    १०५    डोल प्रसाद अर्याल
    १०६    प्रदिप विष्ट
    नेपाली कांग्रेसका विजयी उम्मेदवार
    १    विष्णु बहादुर खड्का
    २    खडक वहादुर वुढा
    ३    सन्दीप राना
    ४    नरेन्द्र कुमार केरुङ
    ५    भरत बहादुर खड्का
    ६    प्रकाश सिंह कार्की
    ७    बासना थापा
    ८    सन्तोष सुब्वा
    ९    भरत कुमार स्वार
    १०    मोहन आचार्य
    ११    जय पती रोकाया
    १२    योगेश गौचन  थकाली
    १३    टेक बहादुर गुरुङ
    १४    मो. फिरदोश आलम
    १५    अभिषेक प्रताप शाह

    नेकपा एमालेका विजयी उम्मेदरवारहरु
    १    गणेश सिंह ठगुन्ना
    २    ऐन बहादुर महर
    ३    राजेन्द्र कुमार राई
    ४    क्षितिज थेबे
    ५    मोहम्मद इश्तियाक राई
    ६    सुहाङ नेम्बाङ
    ७    लक्ष्मी प्रसाद पोखरेल

    नेकपाका विजयी उम्मेदवारहरु

    १    पुष्प कमल दाहाल प्रचण्ड 
    २    गोपाल शर्मा
    ३    महेन्द्र बहादुर शाही
    ४    बर्षमान पुन
    ५    धन बहादुर बुढा

    श्रम सँस्कृति पार्टीबाट विजयी उम्मेदवार
    १    आरेन राई
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट