Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दुर्गा प्रसाईं रिहा

दुर्गा प्रसाईं रिहा

  • काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    चुनाव अघि पक्राउ परेका प्रसाई सर्वोच्चको आदेशमा रिहा भएका हुन् ।  उनलाई फागुन १७ गते निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij