Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिहंदरबमा दिउसो तीन बजेका लागि बैठक  बोलाएको प्रधामन्त्रीको सचिवालयले जानकारी दिएको छ । निर्वाचन सुरक्षा र तयारीका सम्बन्धमा प्रधानमन्त्री कार्कीले सुरक्षा परिषदको बैठक बोलाएकी हुन् ।

    AGNI GROUP

    यसैबीच भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट