Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दुर्गा प्रसाई फेरि पक्राउ

दुर्गा प्रसाई फेरि पक्राउ

  • काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् । 

    onlinepatrika
    Arghakhachi

    आइतबार बिहान प्रसाईलाई उनकै निवास भक्तपुरबाट पक्राउ गरिएको हो । 

    AGNI GROUP

    उनलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ । आसन्न निर्वाचन विथोल्न प्रसाईले आजदेखि आमहड्तालको घोषणा पनि गरेका थिए । 

    उनी यसअघि पटक पटक पक्राउ परेपनि सर्वोच्चको आदेशमा छुट्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij