Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल बैंकले माग्यो ५८ जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल बैंकले माग्यो ५८ जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

  • काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूमा ५८ जनाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) र सहायक पदमा जम्मा ५८ जनाका लागि आवेदन खुलाएको हो । सम्बन्धित पदका लागि तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

    AGNI GROUP

    698eac7505a11.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट