Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरणगर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij