Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल बीमा प्राधिकरण

निर्देशक ढुङ्गेललाई प्रवक्ताको जिम्मेवारी

निर्देशक ढुङ्गेललाई प्रवक्ताको जिम्मेवारी

  • काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ प्रवक्ता तोकिएको छ । प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारीले जिम्मेवारी पाएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुङ्गेललाई प्राधिकरणको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।

    AGNI GROUP

    सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट