Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कजारियाको नयाँ शोरूम उद्घाटन

कजारियाको नयाँ शोरूम उद्घाटन

  • काठमाडौं । कजारिया टाइल्सले लमजुङको बेसीसहरमा आफ्नो नयाँ 'एक्सक्लुसिभ' शोरूम सञ्चालनमा ल्याएको छ।

    onlinepatrika
    Arghakhachi

    न्यु आलम मार्बल एण्ड टाइल्सद्वारा सञ्चालित उक्त शोरूमको आइतबार कजारियाका कन्ट्री म्यानेजर अभ्याश तिवारीले उद्घाटन गरे।

    AGNI GROUP

    नेपालमै उद्योग स्थापना गरी उत्पादन सुरु गरेको कजारियाले लमजुङ र आसपासका ग्राहकलाई विश्वस्तरीय टाइल उपलब्ध गराउने उद्देश्यले यो शाखा विस्तार गरेको हो।

    ३ हजारभन्दा बढी डिजाइनका विकल्प रहेको यस शोरूममा आधुनिक र टिकाउ टाइलहरू उपलब्ध छन्। कजारियाको हाल देशभर १०० भन्दा बढी शोरूमहरूको सञ्जाल रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट