Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरको गोदावरीको फुल्चोकी जंगलमा हराइरहेका २ जनालाई  प्रहरीले उद्दार गरेको छ ।

ललितपुरको गोदावरीको फुल्चोकी जंगलमा हराइरहेका २ जनालाई  प्रहरीले उद्दार गरेको छ ।

  • काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जंगलमा हराइरहेका २ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।  काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका–३ घर भएका १९ वर्षीय सुरेश केसी उक्त जंगलमा घुम्न गएकाबेला हराएका थिए । सोसम्बन्धी खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उनीहरुलाई उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो । 

    images
    images
    images


     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij