Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकार बनेपछिको कार्यप्रगतिको मन्त्री र सचिवहरुबाट ब्रिफिङ लिदै प्रधानमन्त्री कार्की

सरकार बनेपछिको कार्यप्रगतिको मन्त्री र सचिवहरुबाट ब्रिफिङ लिदै प्रधानमन्त्री कार्की

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरिरहेकी छन् । 

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारमा जारी बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । प्रधानमन्त्री कार्कीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij