Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्वसाधारणको सुविधाको लागि महानगरपालिकाद्वारा निर्मित फल्चा (तस्बिर)

सर्वसाधारणको सुविधाको लागि महानगरपालिकाद्वारा निर्मित फल्चा (तस्बिर)

  • काठमाडाैं । काठमाडौं महानगरपालिकाले काठमाडौंभित्र हालसम्म १३ वडा फल्चा निर्माण गरिसकेको छ । १३ वटा मध्ये बानेश्वर र रत्नपार्कमा निर्माण भएको फल्चा सबैभन्दा ठूलो रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    मानिसको चाप यी क्षेत्रमा धेरै हुने भएको हुनाले उनीहरुको सहजताको लागि उक्त फल्चा निर्माण भएको हो । फल्चा-जुन नेवारी समुदायमा विश्राम, भेटघाट र सामाजिक गतिविधिका लागि प्रयोग गरिने खुला सार्वजनिक संरचना हो ।

    AGNI GROUP

    आजका दिनमा हराउँदै गएका सांस्कृतिक धरोहरहरूमा पर्छ । तर, यो नयाँ फल्चा आधुनिक सहरमा परम्परा पुनर्जीवित गर्ने एउटा सकारात्मक संकेत हो । निर्माणाधीन यो फल्चामा परम्परागत इँटा, काठको स्तम्भ, ढुंगाको जग र शिल्पकला प्रयोग गरिएको देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट