Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

  • काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    उपत्यकाको विभिन्न स्थानहरूबाट मोटरसाइकलको स्वरूप वा संरचना परिवर्तन गरी ठूलो आवाज निकाली समाजमा अराजक फैलाएको भन्दै एक सय भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट