Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

क्रिकेटर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने

क्रिकेटर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने

  • काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । उनलाई ‘द हन्ड्रेड’ टीम ओभल इन्भेन्सीबल्सले रिटेनु गरेको हो । ओभलले गरेको ११ खेलाडी रिटेनमा लामिछाने छानिएका हुन् । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने यो म्याचको नयाँ मिति भने सार्वजनिक भइसकेको छैन ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij