Logo

Jul 25 2025 | २०८२, साउन ९ गते

Jul 25 2025 | २०८२, साउन ९ गते

भक्तपुरको बोडेमा दुई युवतीको शव फेला

भक्तपुरको बोडेमा दुई युवतीको शव फेला

  • काठमाडौँ ।  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी न.पा ८ की १७ की मेनुका कडेल बस्ने निजको बहिनि बर्ष १५ की श्रृजना कँडेल डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला गरेका हुन् ।

    images

    उनीहरुको दुई तले घरको भुईं तलामा १५ दिनदेखि डेरामा बस्दै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij