Logo

Jul 25 2025 | २०८२, साउन ९ गते

Jul 25 2025 | २०८२, साउन ९ गते

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

  • काठमाडौं । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ । सन् २०२६ को अन्त्यसम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो ।

    images
    images
    images

    अमेरिकीपक्षलेयुनेस्कोलेइजरायलप्रतिपूर्वाग्रहीधारणाअपनाएकोरराष्ट्रियहितसँगमेलनखानेकार्यप्रवृत्तिअपनाएको आरोप लगाएको छ ।

    images

    राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij