
Jul 24 2025 | २०८२, साउन ८ गते
काठमाडौ । भक्तपुरमा एक जना र काठमाण्डौका विभिन्न ठाउँबाट ७६ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नुसन्धानपछि उनलाई रिहा गरेको प्रहरीले जनाएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण उपत्यकासहित देशका धेरै ठाउँको सुरक्षा व्यवस्था कडा छ । काठमाण्डौमा हिजोअस्तिको तुलनामा कम गाडी चलेका छन् । सरकारले ढुक्क भएर गाडी र बजार पसल खोल्न आग्रह गरेको छ । बन्दको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij