Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

जेन जी आन्दोलन

अलपत्र विदेशी पर्यटकलाई सम्पर्कमा आउन सेनाको आग्रह

अलपत्र विदेशी पर्यटकलाई सम्पर्कमा आउन सेनाको आग्रह

  • सार्वजनिक सूचना जारी गर्दै सेनाले भनेकाे छ, ‘विद्यमान जटिल परिस्थितिकाे कारण अलपत्र अवस्थामा उद्दारलगायत कुनै पनि सहयाेगकाे पर्खाइमा रहनुभएका सबै विदेशी नागरिकहरूले नजिककाे सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।’

    onlinepatrika
    Arghakhachi

    साथै, उसले विदेशी नागरिकसम्बद्ध पक्षा, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धार तथा राहतमा सहयाेग गर्न समेत आग्रह गरेकाे छ ।

    AGNI GROUP

    tourist-1757484628.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij