Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

जेनजी आन्दोलन र आगजनी

राष्ट्रपति कार्यालयमा आगजनी

राष्ट्रपति कार्यालयमा आगजनी

  • काठमाडौं । प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा आगजनी गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरुको समूह राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर आगजनी गरेका हुन् ।

    images
    images
    images

    यतिबेला राष्ट्रपति रामचन्द्र पौडेल कहाँ छन्, खुलेको छैन । यद्यपि उनलाई नेपाली सेनाले उद्धार गरिसकेको बताइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij