काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा आगजनी तथा तोडफोड गरिएको छ । जेनजीको आन्दोलनको दोस्रो दिन प्रदेश सभामा आगजनी गरिएको हो ।
धनगढीमा बिहानै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुख कार्यालय, आरजु राणा देउवाको निवास, पार्टी कार्यालय लगायत क्षेत्रमा तोडफोड तथा आगजनी गरिएको थियो ।