Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन र आगजनी

प्रचण्ड निवासमा आगजनी

प्रचण्ड निवासमा आगजनी

  • ललितपुर । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । 

    AGNI GROUP

    काठमाडौं उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन थप उग्र बन्दै जाँदा उनीहरूको निशानमा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड पनि परेका हुन् । 

    कर्फ्युका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिने क्रममा एउटा समूह प्रचण्ड निवास खुमलटार पुगेको थियो । त्यहाँ प्रदर्शनकारीहरूले प्रचण्डविरुद्ध चर्का नारा लगाएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट