Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

जेनजी प्रदर्शनकारी

जलाए इटहरी उपमहानगरको कार्यालय भवन

जलाए इटहरी उपमहानगरको कार्यालय भवन

  • काठमाडौं । जेनजी प्रदर्शनकारीले सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् । सरकारविरुद्ध आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगजनी गरेका हुन् ।

    images
    images
    images

    आगजनीबाट कार्यालय भवनमा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् ।

    images

    प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा दिनको साढे ३ बजेदेखि अर्को सुचना नभएसम्मका लागि कफ्र्यू आदेश पनि जारी गरेको छ । प्रदर्शन उग्र बनेपछि प्रहरीले चालाएको गोली लागेर इटहरीमा एक जनाको मृत्यु समेत भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij