Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

बैतडी

काकीको हत्या गरेको अभियोगमा पक्राउ

काकीको हत्या गरेको अभियोगमा पक्राउ

  • काठमाडौं । आफ्नै काकी ३५ वर्षीया बेलमती धामीको हत्या गरेको अभियोगमा सिगास गाउँपालिका-२ पेडेगोदा बस्ने ३० वर्षीय यज्ञ सिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    यज्ञले बन्चरो प्रहार गर्दा बेलमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाजरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij