Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी प्रदर्शन

जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

  • काठमाडौं । काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    ट्रमा सेन्टरमा ६ जना, एभरेस्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कजेलमा  १ जना र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ ।

    AGNI GROUP

    अहिले काठमाडौंका विभिन्न अस्पतालमा २०० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट