Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कर्फ्यु आदेश कार्यान्वयनसँगै प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको छ ।
रबरको गोली लागेर उनीहरू घाइते भएको बताइएको छ । कर्फ्यु लागिसक्दा पनि प्रदर्शन जारी राख्नेहरूमाथि प्रहरीले गोली चलाएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij