Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । दश जना भन्दा बढीको ज्यान जाने गरी प्रहरीले दमन गरेपछि उग्ररुप लिएको जेनजी प्रदर्शनकारीले एमाले मुख्यालय च्यासलमा ताडफोड गरेका छन् ।
प्रदर्शनकारीको एक समूहले एमाले मुख्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij