Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

कर्फ्यु आदेश जारी

रुपन्देहीमा पनि कर्फ्यु आदेश जारी

रुपन्देहीमा पनि कर्फ्यु आदेश जारी

  • काठमाडौं । रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ ।

    images
    images
    images

    रुपन्देहीमा पनि जेनजीको आन्दोलनमा उग्र हुदै तोडफोडमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

    images

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

    भैरहवा क्षेत्रको पूर्वमा रोहिणी खोलासम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडिहवासम्म, बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ एक सय मिटरसम्म चार किल्ला तोकिएको छ ।

    त्यस्तै बुटवल क्षेत्रको पूर्वमा पेट्रोलपम्प धागो कारखाना पुलसम्म,पश्चिममा बेलवास चोकसम्म,उत्तर चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म चार किल्ला तोकिएको हो।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij