Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

दीपेन्द्रको वरियता खस्कियो

दीपेन्द्रको वरियता खस्कियो

  • काठमाडौं । आइसिसीको टी–२० आई वरियतामा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउन्डरतर्फ एक स्थान तल झर्दै तेस्रो स्थानमा झरेका हुन् । उनी यसअघि दोस्रो स्थानमा थिए ।

    onlinepatrika
    Arghakhachi

    अलराउन्डरतर्फ भारतका हार्दिक पान्ड्या शीर्ष स्थानमा कायमै छन्। अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij