Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

सडक अवरुद्ध

कालिकोटको कालेखोलामा सडक भत्किँदा सडक अवरुद्ध

कालिकोटको कालेखोलामा सडक भत्किँदा सडक अवरुद्ध

  • काठमाडौँ । अविरल वर्षाले डक भत्किँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

    images
    images
    images

    सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलामा सडक भत्किँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय कालीकोटले सडक मर्मतको लागि समन्वय गरिरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij