Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

रमझम

विद्या भण्डारीको निवासमा तीजको रमझम

विद्या भण्डारीको निवासमा तीजको रमझम

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवास भंगालमा तिज विशेष जमघट गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    नेकपा एमालेकी नेतृत्वहरु बोलाएर भण्डारीले तिज विशेष जमघट गरेकी हुन् ।

    AGNI GROUP
    Bidhya-devi-bhandari-home-teej-dar-celebrating-13.jpg
    undefined

    तिज मनाउन एमाले नेतृहरु सीता पौडेल, मञ्जु चौधरी, सर्मिला कार्की, गोमा देवकोटा, विसेस्वरा दाहाल, उषा गौतम, नविना लामा, सरिता न्यौपाने, सुमित्रा बिसी, इन्दिरा फुयाँल, रुक्मिणी कोइराला लगायत पुगेका थिए ।

    Bidhya-devi-bhandari-home-teej-dar-celebrating-9.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij