Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

कोशीमा आमसञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित

कोशीमा आमसञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित

  • काठमाडौं । कोशी प्रदेशसभाको न्याय प्रशासन तथ विधायन समितिबाट पास भएको आम सञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित भएका छन् ।

    images
    images
    images

    प्रदेशसभा सचिवालय अघि पत्रकारहरूले विरोध जनाए । नेपाल पत्रकार महासंघको आव्हानमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

    images

    कोशी प्रदेश सरकारले ल्याउन लागेको यो उक्त विधेयकमा मिडिया हाउस र पत्रकारलाई सञ्चार रजिष्ट्रारले जरिबाना तिराउन सक्ने प्रावधान राखिएपछि पत्रकारसम्वद्ध संघसंगठनले संशोधनको माग राखेका थिए ।

    छलफलका क्रममा दिइएका सुझाव सम्बोधन नभएपछि पत्रकारहरू आन्दोलनमा निस्किएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij