Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

काठमाडौंमा कवाडी नहटाउन उच्च अदालत पाटनको अल्पकालिन आदेश जारी

काठमाडौंमा कवाडी नहटाउन उच्च अदालत पाटनको अल्पकालिन आदेश जारी

  • काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई तत्काल कवाडी नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

    images
    images
    images

    अदालतले वडानम्बर ५ को वडा कार्यालयद्वारा असार २३ गते ७ दिनभित्र कवाडी हटाउने निर्णयको खारेजी माग गर्दै दायर गरिएको मुद्दामा सो आदेश दिएको हो । अदालतका न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

    images

    मुद्दा माँ राजदेवी टेर्डसकी सञ्चालक रन्जुदेवीले दायर गरेकी थिइन् । काठमाडौं महानगरपालिकाले हालसम्म महानगरको क्षेत्रमा रहेका कवाडी हटाउँदै आएको थियो । कवाडी व्यवसायीहरूले महानगरको यो कदम अत्याचार हुने भन्दै विभिन्न निकायमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij