Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्ति पक्राउ

  • काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा मकवानपुर घर भएका ३९ वर्षीय मंगल  प्रजालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यामा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० शंखमुलबाट पक्राउ गरेको हो ।

    images

    उनी उपर विद्युतीय इलेक्ट्रोनिक कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij