Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी महाराजलाई

राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी महाराजलाई

  • काठमाडौं । राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी महाराज गुरुङले पाएका छन् । संगठनका अध्यक्ष क्षितिज थेबे निजी भ्रमणका सिलसिलामा भारततर्फ लाग्नुअघि उपाध्यक्ष गुरुङलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् ।

    images
    images
    images

    गुरुङ यो २ वर्षकै बीचमा अध्यक्ष बन्ने भद्र सहमतिबमोजिम पोखरा महाधिवेशनमा क्षितिजलाई अध्यक्ष जिताउन र उनको टिमको पहिलो वरियताको उपाध्यक्ष बस्न सहमत भएका थिए ।

    images

    अध्यक्ष थेबेलाई बिदा गर्न कार्यवाहक अध्यक्ष गुरुङ, महासचिव महेश चौलागाई, सचिव मदन भण्डारी, उपेन्द्र शाहीलगायत विमानस्थलमा पुगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij