Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

अल नासर साउदी सुपर कपको फाइनलमा

अल नासर साउदी सुपर कपको फाइनलमा

  • काठमाडौँ । अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार हङकङमा सम्पन्न सेमिफाइनल खेलमा अल इत्तिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । अल नासरको जितमा जोआओ फेलिक्स र साडियो मानेले एक एक गोल गरेका थिए ।

    AGNI GROUP

    त्यस्तै अल इत्तिहादका लागि स्टेभेन बेर्गविन्ज्नले एक गोल गरेका थिए । यस खेलमा खेलको २५औं मिनेटमा साडियो मानेले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो ।

    अब अल नासर फाइनलमा दोस्रो सेमिफाइनलको अल अहली र अल क्वादसिआहबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल बुधबार हुने छ भने फाइनल खेल शनिबार हुने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij